२०१७ मा दुई सय ४७ म्यानपावर बिरुद्ध ठगीको उजुरी, टप-१० मा को-को परे (लिस्ट सहित हेर्नुहोस)
<p class="MsoNormal" style="text-align:justify"><b>मनोज/अनिल | फागुन-२०, काठमाडौँ।</b> सन् २०१७ मा बैदेशिक रोजगार विभागमा २ सय ४७ म्यानपावर विरुद्ध ४ सय ६५ वटा उजुरी परेका छन् । बैदेशिक रोजगार विभागको गत वर्षको...