भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं
<p><b>फागुन १२, कपिलवस्तु । </b>कपिलवस्तुको कृष्णनगर भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले भारबाहन क्षमताभन्दा दोब्बर लोड गरेको पाइएको छ । <br></p><p>यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको...