म्यानमारका प्रतिनिधिमण्डलसित अन्तरक्रिया
<p><b>फागुन १४, काठमाडौँ | </b>स्थानीय सुशासन र जवाफदेहीताका विभिन्न अभ्यास र सिकाइहरूका बारेमा म्यान्मारले अभिरुची देखाएको छ । <br></p><p>नेपाल भ्रमणमा रहेको म्यान्मारका मन्त्री, सांसद एवं तानिन्थारीका स्थानीय सरकारका अधिकारी, नगर, गाउँ...