मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक
काठमाडौँ | मन्त्रिपरिषद् बैठकले विभिन्न तीन निर्णय सार्वजनिक गरेको छ । केहि बेरअघि सिंहदरबारमा बसेको बैठकले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि एसियाली विकास बैकबाट प्राप्त हुने अमेरिकी...