बसले किच्दा १६ महिने नाबालकको मृत्यु
<p><b>मङ्सिर २७, पाल्पा । </b>पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन् । <br></p><p>सारुका हजुरबुबा बसमा चढ्न खोज्दा...