ट्र्याक्टर दुर्घटनामा दुई सहचालकको मृत्यु
<p><b>कात्तिक २९, जुम्ला । </b>ठीचौर गाउँपालिका–१ मणिसाँघुमा सोमबार राति भएको भे१त ७३८६ नंको ट्र्याक्टर दुर्घटनामा दुई सहचालकको मृत्यु भएको छ । <br></p><p>मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–८ तलिउम जुम्लाका १७ वर्षीय ललित धराला...