खोटाङमा जिप दुर्घट्ना हुँदा ८ जना घाईते, ३ जनाको अवस्था गम्भीर
<p><b>चिसाङ शेर्पा/कात्तिक १५, खोटाङ । </b>खोटाङमा बलेरो जिप दुर्घट्ना हुंदा ८ जना घाईते भएका छन् । <br></p><p>हलेसी तुवाचुङ नगरपालिका – ११ राजापानीवाट यात्रु लिई महुरे आउँने क्रममा रुपाकोट मझुवागढी नगरपालिका विजयखर्क...