अमेरिकामा नेपालीले पनि हलोविन पर्व मनाए, हलोविन के हो ? र किन मनाइन्छ ?
<div style="">विजय थापा | हरेक बर्षको अक्टोबर ३१ तारिखमा मनाइने हलोविन पर्व अमेरिकामा रहेका नेपाली समुदायले पनि मनाएका छन् l बिशेष गरि अमेरिकामा जन्मेका दोस्रा पुस्ता को साथै सानो उमेरमा अमेरिका...