टिकटका लागि बालुवाटारमा जे देखियो
<p><b>कात्तिक १६, काठमाडौँ ।</b> प्रदेश र प्रतिनिधिसभाका लागि कांग्रेसबाट टिकट लिन तराई मधेसका नेताहरू भारतीय नम्बर प्लेटका आधा दर्जन गाडीसहित प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका छन् । <br></p><p>कोही आफन्तको र त कोही भाडामा...