राजधानीमा भ्रष्टाचार विरोधी प्रदर्शन
<p><img src="http://sajhasabal.com/uploads/posts/e388497494b61f158bc372049f598c691503317580.jpg" style="width: 800px;"><b><br></b></p><p><b>भदौ ५, काठमाडौं । </b>जनता दरवार अभियानको आयोजनामा भाद्र ५ गते राजधानीमा भ्रष्टाचार विरोधी वृहद् शक्ति प्रदर्शन तथा मोटरसाइकल र्यालीको आयोजना गरिएको छ ।</p><p>मोटरसाइकल र्याली राजधानीको कलंकीदेखि...