गर्भवती हुदाँ यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ? जानी राखौ
<p>मेरी श्रीमती अहिले गर्भवती भएकी छिन् । यस्तो बेला यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ? -५१८९<br></p><p>तपाईंले आफ्नी श्रीमती गर्भवती भएको अवस्थामा यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन भनेर सोध्नुको अर्थ फगत...