विदेश पठाउने भन्दै ५७ लाख ठगेर भागेका दलालले झण्डै एक करोड तिर्नुपर्ने
<p><b>भदौ २, काठमाडौं ।</b> वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाइदिन्छु भन्दै १५ जनाबाट ५७ लाख ११ हजार रुपैयाँ ठगेर भागेका दलाल पक्राउ परेका छन् । <br></p><p>ललितपुर महानगरपालिका १० का सतिशमान न्याछयोलाई प्रहरी...