बिवाह भएको ६ महिनामै कोरियामा ६ बर्ष कमाएको पैसा र ३८ तोला सुनसहित श्रीमती फरार भएपछी…
<p><img src="http://sajhasabal.com/uploads/posts/d2927f666eef49881ea8492c55bd101c1502712658.jpg" style="width: 800px;"><b><br></b></p><p><b>साउन ३०, चितवन । </b>बारा जिल्ला फेटा–८ की पुनम कुमारी गुप्ता राप्ती नगरपालिका ८ खुरखुरे चितवनका राज कुमार शाहसँग बिबाह भएको ६ महिना पछि बेपत्ता भएकी छन...