अब बैदेसिक रोजगारीमा गएको व्यक्तिले मेडिकल फेल भएमा यस्तो सुबिधा पाउने
<p><b>भदौ ३, काठमाडौँ | </b>बैदेशिक रोजगारीको संसोधित नियम अनुसार अब स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराई वैदेशिक रोजगारमा गएको कामदार स्वास्थ्यको कारणबाट अयोग्य भई स्वदेश फर्कनु परेमा नियम बमोजिमका कागजातहरु सहित...