<p><b>प्रभाषचन्द्र झा, असोज ५, विराटनगर । </b>सन्तानको दीर्घायुको कामनाका साथ जितिया पर्व भोलिदेखि सुरु हुँदैछ । </p><p>यस पर्वमा वर्तालु माताहरुले आश्विन कृष्ण सप्तमी तिथि अर्थात भोलिस्नान गरी चोखो हुने र तिथिको...