ह्वाकुमा एक घर जल्यो, छ लाख रुपैयाँको क्षति
<p><b>असार १३, तेह्रथुम ।</b> तेह्रथुमको आठराई गाउँपालिका–३, ह्वाकुमा गएराति एक घर जल्दा छ लाख रुपैयाँ बराबरको क्षति भएको छ । <br></p><p>ह्वाकुका रामकुमार ईङनामको ढुंगा माटोले बनेको खरको छानो भएको दुई तले...