छत्तिस लाखको लागतमा जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माण
<p><b>असार ९, कञ्चनपुर । </b>बर्सेनि नदीले भूक्षय गर्दै आएको कञ्चनपुरका नौ स्थानमा जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माणको कार्य गरिएको छ । <br></p><p>मर्सिकोर नेपालको सहयोगमा एमरेड परियोजनाअन्तर्गत नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले...