भरतपुर मुद्दाको सुनुवाइ मिति फेरी किन सर्यो ?
<p><b>साउन २, काठमाडौं । </b>पहिलो चरणमा चुनाव भएको चितवनको भरतपुर महानगरमा मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ फेरि सरेको छ।</p><p>पटक पटक सर्दै आएको मुद्दाको सोमबार न्यायाधीशद्व ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा...