कतारमा संकट अझै लम्बिने संकेत
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/b63e880cc79039d30551204584a92c571485913871.jpg" style="float: left;"><b>असार १३, काठमाडौं |</b> साउदी अरब लगायत ६ मुलुकले लगाएको नाकावन्दी लम्बिँदा नेपाली कामदारको प्रमुख गन्तव्य कतारको रोजगारीमा कायम संकट लम्बिने देखिएको छ ।<br></p><p>साउदी गठबन्धनले जत जुन...