पोखराकी एक महिला ९ दिनदेखि बेपत्ता
<p><b>असार २५, पोखरा ।</b> पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकबाट नौ दिनदेखि एक महिला बेपत्ता भएकी छिन् । <br></p><p>गत असार १६ गते दिउँसो कोठाबाट हिँडेकी ३४ वर्षीया पार्वती बराल आजसम्म पनि कोठामा नफर्केको उनका...