<p><b>असार ३, पर्वत । </b>पशु स्वास्थ्य एवं वाँझोपन निवारण सम्वन्धि २ दिने शिविर विहादी गाउँपालिका वार्ड नम्बर २ वर्राचौर र वार्ड नम्बर ३ रानीपानीमा गरिएको छ । </p><p>पशु सेवा कार्यालय पर्वतले...