विराटनगर महानगरपालिकामा काँग्रेस विजयी
<p><img src="http://sajhasabal.com/uploads/posts/15a18989dbef24043321fe15519a53681499566128.jpg" style="width: 826px;"><br></p><p><b>असार २५, विराटनगर ।</b> विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । </p><p>गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त...