क्यारेबियनमा ७.६ म्याग्निच्युडको भूकम्प
एजेन्सी | क्यामन आइल्यान्डको तटबाट करिब १३० माइल (२०९ किलोमिटर) टाढा क्योरबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी निगरानी एजेन्सीहरूले शनिबार बताएका छन्। भूकम्पका कारण कारण सुनामी चेतावनी जारी गरिएको...