पोखरा विश्वविद्यालयको करिब पाँच हजार विद्यार्थी दिक्षीत
<p><img src="http://sajhasabal.com/uploads/posts/97be2e9f0fec8f1b8dee5e4dddc6b7e41487640788.jpg" style="width: 960px;"></p><p>फागुन १०, पोखरा | पोखरा विश्वविद्यालयको १४ औं दिक्षान्त समारोहको अवसरमा सोमबार विभिन्न संकायका करिब पाँच हजार विद्यार्थी दिक्षीत भएका छन् ।<br></p><p>विश्वविद्यालयको १४ औँ दिक्षान्त समारोहमा राष्ट्रपति...