कालीगण्डकीले घेरेको खैरेनी वनले पर्यटक लोभ्याउँदै
<p><img src="http://sajhasabal.com/uploads/posts/9c120c562db368ff26e5e1289939f54f1490255780.jpg" style="width: 640px; float: left;"><b>सुशीला रेग्मी/चैत १०, पाल्पा । </b>कालीगण्डकीले टापु आकारमा घेरेको खैरेनी वन क्षेत्र प्राकृतिकरुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । <br></p><p>यसको प्राकृतिक सुन्दरताले बालबालिका, युवायुवती या बूढापाका...