एसइई दिएका परीक्षार्थीहरुलाई चन्द्रागिरि केवलकारमा भारी छुट
<p><img src="http://sajhasabal.com/uploads/posts/a1e55eb8b9b17ef8a5e0d38ef6cac2901490342341.jpg" style="width: 800px;"><b><br></b></p><p><b>चैत ११, काठमाडौँ । </b>चन्द्रागिरी हिल्सले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुलाई चन्द्रागिरि केबलकार चढ्न बिशेष छुट योजना ल्याएको छ ।<br></p><p>परिक्षार्थीले यही चैत मसान्तसम्मका लागि तीन सय...