ऊर्जा क्षेत्रको विकासमा वर्तमान सरकार क्रियाशील: ऊर्जामन्त्री
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/e14e6a8a1d4e107f0a27280937027f941488693999.jpg" style="float: left;"><b>चैत ९, काठमाडौँ ।</b> ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको सामाजिक–आर्थिक विकासको बाहक ऊर्जा क्षेत्र नै भएकाले त्यसैको विकासका लागि वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् ।<br></p><p>अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख...