अवरुद्ध बिपी राजमार्ग खुल्यो
<p><img src="http://sajhasabal.com/uploads/posts/f7ffcef7212271bc968ca92d2c03a4ad1487597801.jpg" style="width: 440px; float: left;"><b>फागुन ९, सिन्धुली |</b> शीतलपाटी गाविस–९ बेनीघाट खाल्टेमा सडक भत्किएपछि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ । </p><p>राजमार्ग निर्माणका बेला सञ्चालनमा रहेको सहायक मार्गलाई मर्मत गरी...