पाँच उपमहानगरसहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत तोकिए (कहाँ को परे ?)
<p><b>चैत ५, काठमाडौं ।</b> सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत छानेको छ । <br></p><p>मन्त्रालयले शुक्रबार मात्रै ४ सय ८१ गाउँपालिकाका लागि अधिकृत तोकेको थियो । मन्त्रालयले नयाँ संरचना अनुसार...