माध्यमिक शिक्षा परीक्षामा नवलरासीबाट झन्डै ११ हजार परीक्षार्थी सहभागि हुँदै
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/9c381d7ff347680a3c7762d0c706014e1489222854.jpg" style="float: left;"><b>सरु शर्मा/चैत २, नवलपरासी ।</b> चैत ३ गते बिहीवारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षामा (विगतको एसएलसी) यस बर्ष नवलपरासीबाट १० हजार ८ सय ८ जना विद्यार्थी...