ट्र्याक्टरको ठक्करबाट पाँच बर्षीय बालिकाको मृत्यु
<p><b>माघ १९, इनरुवा । </b>सुनसरीको बक्लौरी गाविस–२ मा ट्र्याक्टरको ठक्करबाट आज पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । <br></p><p>मृत्यु हुनेमा स्थानीयवासी जेनिशा गिरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय...