अध्यक्ष ढुंगाना र पत्रकार अधिकारीद्धारा महासंघको कार्यालय अगाडि आमरण अनसन
<div><img src="http://sajhasabal.com/uploads/posts/9eba6ca61c92cff2d669aaae6609ca5a1487762844.jpg" style="width: 689px; float: left;">जितेन्द्र भण्डारी/फागुन ११, फिदिम । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा तालावबन्दी गर्दै दुईजना पत्रकारले वुधवारदेखि आमरण अनसन शुरु गरेका छन ।<br></div><div>आमरण अनसनमा वस्ने पत्रकार...