कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
<p><b>फागुन २५, धनगढी ।</b> कैलालीको भजनी त्रिशक्ति नगरपालिका–७ टेकीपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । <br></p><p>दुर्घटनामा परी बाजुरा घर भई इप्रका भजनीमा कार्यरत २७ वर्षीय...