प्रधानमन्त्रीको सम्बोधन: स्थानीय निर्वाचनमा सहभागी हुन सबैलाई आह्वान
<p><b>फागुन १७, काठमाडौँ ।</b> प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्दै स्थानीय तहको निर्वाचनमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । <br></p><p>सिंहदरबारस्थित कार्यालयबाट आज साँझ ५ बजे विशेष पत्रकारसम्मेलन...