ट्रकको ठक्करबाट १७ वर्षीया युवतीको मृत्यु
<p><b>माघ १६, पर्सा ।</b> पर्साको परवानीपुर नजिकै भारतीय नम्बरको लहरी ट्रकले ठक्कर दिँदा एक युवतीको गएराति मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । <br></p><p>वीरगन्जबाट बाराको परवानीपुरतर्फ जाँदै गरेको...