प्रजातन्त्र दिवसको अवसरमा ज्ञानेन्द्रले के भने ?
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/a268b35d7cede79f65471292147e9ec81487382073.jpg" style="float: left;"><b>फागुन ७, काठमाडौं । </b>पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पहिलो सर्त उत्तरदायी नेतृत्व हुनुपर्ने बताएका छन् । <br></p><p>कोमलको जन्मोत्सव मनाउन चितवन पुगेका शाहले ६७ औं प्रजातन्त्र दिवसको अवसरमा...