माओवादी केन्द्रका ७० केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा
<p><b>माघ १३, काठमाडौँ ।</b> माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यले बुधबार पदबाट राजीनामा दिएको खबर आजको कान्तिपुरमा छ ।<br></p><p>ठूलो संख्यामा रहेको पार्टी केन्द्रले तलको संगठन ध्वस्त भएको निक्र्योल निकाल्दै पार्टी...