निर्वाचन हुन नसके सत्ता समीकरण परिवर्तन हुन्छ: श्रेष्ठ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/75ce2f22c22914f5ed12ca171b1ec0b11487068511.jpg" style="float: left;"><b>फागुन ३, कैलाली ।</b> नेपाली काँग्रेसका पूर्व उपसभापति तथा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले समयमै निर्वाचन सम्पन्न हुन नसके सत्ता समीकरण परिवर्तन हुने बताउनुभएको छ । <br></p><p>कैलालीको धनगढीमा आज...