एनआरएनएद्वारा लाप्राक नमुना बस्तीको काम सुरु
<p><img src="http://sajhasabal.com/uploads/posts/c98365fbf0afd0fa10df916ae09deae11483172121.jpg" style="width: 800px;"><b><br></b></p><p><b>पुस १६, गोरखा ।</b> गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भूकम्प प्रभावित गोरखाको लाप्राकस्थित गुप्सीपाखामा नमुना बस्ती बनाउन निजी आवास निर्माणलगायत संरचनाका लागि धमाधम घडेरी खार्ने काम अघि...