मलेसियामा रहेका अवैधानिक विदेशी कामदारलाई खुशीको खबर !
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/453d089cead18012175b0b07eb2b46881477474778.jpg" style="float: left;"><b>माघ ४, काठमाडौं । </b>गैह्रकानुनी विदेशी कामदारका लागि अस्थायी ‘वर्कपास’दिने मलेसिया सरकारले घोषणा गरेको अन्तराष्ट्रिय संचारमध्यमहरुले जनाएका छन् ।<br></p><p>मलेसिया सरकारले अवैध कामदारलाई अस्थायी वर्कपास लिएर काम गर्न...