गाडीभित्र चार करोड विदेशी रुपैयाँ भेटियो, तीन चिनियाँ पक्राउ
<p><img src="http://sajhasabal.com/uploads/posts/7d47825c673a72c13a3efb50fba407521484378339.jpg" style="width: 800px;"><b><br></b></p><p><b>माघ १, काठमाडौँ । </b>प्रहरीले चार करोड २६ लाख बराबरको विदेशी रुपैयाँसहित तीन चिनियाँ नागरिकलाई आज बिहान पक्राउ गरेको छ । <br></p><p>महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बा १...