छायांकन भइरहेका बेला बाल्कोनीबाट खस्दा पोर्नस्टारको मृत्यु
काठमाडौँ | सुटिङका क्रममा बाल्कोनीबाट खसेर एक ब्राजिलियन पोर्नस्टारको मृत्यु भएको छ। सञ्चारमाध्यमका अनुसार उक्त दुर्घटना घटना यही जनवरी २३ मा भएको हो। उनी बाल्कोनीमा यौन दृश्य छायांकन गरिरहेका बेला...