दिल्लीमा ईन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४ सम्पन्न, सर्वोत्कृष्ट नयाँ मोडलमा रिया रेग्मी बिजेता
काठमाडौं । ‘ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२४ भारतको राजधानी नयाँ दिल्लीमा सोमबार सम्पन्न भएको छ । लोकसंस्कृतीको जर्गेना गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका दर्जनौ कलाकारहरुको...