एम्बाप्पेको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जित, सिटीको यात्रा टुंगियो
काठमाडौँ | युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लेग प्ले अफमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-१ ले हराएको छ। पहिलो लेगमा ३-२ ले जित हात पारेको रियल एग्रिगेटमा ६-३ को...