कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा एकको मृत्यु, २ जना घाइते
<p><b>माधव वेल्वासे/कात्तिक २७, कपिलवस्तु । </b>कपिलवस्तुमा ट्रकलाई वसले ठक्कर दिदा ट्रक चालक को घटनास्थालमै मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन । <br></p><p>शुक्रवार राति शिवराज नगरपालिका १ सुरहि...