<p><b>कात्तिक ६, बनेपा ।</b> काभ्रेपलाञ्चोकको काशिखण्ड नगरपालिका– १० बस्ने ठूलोबाबु लामाको घरमा आज बिहान आगलागी हुँदा घर जलेर नष्ट भएको छ । <br></p><p>इँटा र माटोले बनेको दुई तले घर करेन्ट सर्ट...