जिल्ला प्रशासन परिसरमा कहाँबाट आए रक्सीका बोतल -फोटो फिचर
पर्वत, प्रथम राष्ट्रिय पत्रकारीता दिवसको अबसरपारी जिल्लामा चलिरहेको अभियान अन्तरगत जिल्ला प्रशासनमा रहेको फोहोर उठाइएको छ । जिल्ला प्रशासनमा रहेको चमेना गृह पछाडी रहेको एक ट्रक फोहोर उठाइएको हो ।...