संयुक्त लाल पुर्जा अभियान २६ जोडिले बनाए
बैशाख २९, रसुवा । जिल्ला भूमिअधिकार मञ्चको आयोेजनामा संयुक्त पुर्जा बनाएका छन् । आफ्नो स्वामित्वको सम्पत्तीमा महिलाको अधिकार दिलाउने रसुवामा जिल्ला भूमिअधिकार मञ्चको अभियान अन्तर्गत २६ जोडी किसानले संयुक्त लालपुर्जा...