गंगापरस्पुरको सालझुण्डी वनमा बृक्षारोपण
<p><span style="line-height: 1.42857;"><b>साउन २३, देउखुरी । </b>देउखुरीको गंगापरस्पुर स्थित सालझुण्डी सामुदायिक वनमा बिभिन्न प्रजातिका १६ हजार बिरुवा रोपिएको छ । वन खण्डको बिभिन्न क्षेत्रमा अम्रिसो, कोइराल, सिमल, बाँस, मौवा र...