बैशाख २, पोखरा । धादिङ जन्मथलो र पोखरालाई कर्मथलो बनाइ पोखराका विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरु संगठित भएका छन् । जिल्ला बाहिरका पत्रकारहरु पोखरामा संगठित भएको यो पहिलो हो । बुधबार...